मुख्य खबर

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

माघ २१, काठमाण्डौँ – संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्  । राष्ट्रपति कार्यालय शितल निवासमा

तनहुँको ऋषिङपाटनमा वैशाखसम्म कालोपत्र सडक

माघ २१, काठमाण्डौँ – तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा

जसपा नेता यादवले गरे ओली समूहमा प्रवेश

माघ २१, काठमाण्डौँ – पूर्वसांसद तथा जनता समाजवादी पार्टीका नेता शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। यादवलाई प्रधानमन्त्री

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

माघ २१, काठमाण्डौँ-नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई

भिजेर काम नलाग्ने भयो २८ करोडको मल, १ लाख २५ हजार बोरा पाँच महिनादेखि भन्सारमै अलपत्र

माघ २१,बिरगञ्ज  – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड

विश्व सिमसार दिवसमा सात तलाउको नामकरण

माघ २१, काठमाडौँ – विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने

माघ २१, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको होः महान्यायाधिवक्ता

माघ २०, काठमाडौँ – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि

पाल गिरी पत्रकारिता पुरस्कार यादव र केशरीलाई

माघ २०, काठमाडौँ – नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने