मुख्य खबर

पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा बोकेर अदालत पुगिन कोमल वली

फागुन २५, काठमाडौ – नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौमा आज गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर हुने भएको छ ।

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

फागुन २५, दैलेख – दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित

लागुऔषध सहित ५ जना पक्राउ

फागुन २५, काठमाडौ – मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट

८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

फागुन २५,काठमाडौ- नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

फागुन २५, काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका थिए । यही फागुन १७–१९

पर्सामा आइरन उद्योग स्थापना

फागुन २५, काठमाडौँ – पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको

नहर भत्किँदा विद्युत् अवरुद्ध

फागुन २५, काठमाडौँ – हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्

कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

फागुन २४, काठमाडौँ – राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी

औद्योगिक राहत कोष स्थापना

फागुन २४, काठमाडौँ – उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

फागुन २४, काठमाडोँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज