मुख्य खबर

धूम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरियो

फागुन २५, काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा

एसईई परीक्षाको तालिका सार्वजनिक – जेठ १३ गतेदेखि सुरु हुने

फागुन २५, काठमाडौं २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले

पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा बोकेर अदालत पुगिन कोमल वली

फागुन २५, काठमाडौ – नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौमा आज गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर हुने भएको छ ।

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

फागुन २५, दैलेख – दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित

लागुऔषध सहित ५ जना पक्राउ

फागुन २५, काठमाडौ – मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट

८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

फागुन २५,काठमाडौ- नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

फागुन २५, काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका थिए । यही फागुन १७–१९

पर्सामा आइरन उद्योग स्थापना

फागुन २५, काठमाडौँ – पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको

नहर भत्किँदा विद्युत् अवरुद्ध

फागुन २५, काठमाडौँ – हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्

कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

फागुन २४, काठमाडौँ – राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी