मुख्य खबर

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदौं ११, काठमाडौैं – बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

भदौ १०, काठमाडौ- सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन ।

चासो र चर्चामा कांग्रेस महाधिवेशन

भदौ १०, काठमाडौ – नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ रु भन्ने

उपेन्द्र यादव भन्छन् – एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ

भदौं १०, बिराटनगर – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर–१४ स्थित जिल्ला

महिला अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी

भदौं १०, काठमाडौं – नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

भदौं १०, गण्डकी – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार

उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता

भदौं १०,काठमाडौं-  प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा०का विदेश

सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि खोप आजदेखिे

भदौं १०, सिन्धुपाल्चोक – हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी

बागलुङका चोकचोकमा एन्टिजिन जाँच

भदौं १०,बागलुङ – निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो