मुख्य खबर

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

असोज, ७ ग्याग्दी  – अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द

परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई

असोज ७, काठमाडौं – नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत भारतका

वाजुरामा बाढी : दर्जनौँ स्थानमा क्षति

असोज ६, काठमाडौ- सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पु¥याएको  छ । रातभर परेको

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

असोज ६, काठमाडौ -मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउने भएका छन ।

६ महिना पछि खुल्दै मुक्तिनाथ मन्दिर

असोज ६, कागबेनी कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेकोसर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका

दुई महिनापछि सरकारले थप्यो एक मन्त्री, आज शपथ लिदै

असोज ६, काठमाडौं – सरकार बनेको दुई महिना पश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल एक मन्त्री थप्ने भएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’

असोज ६, काठमाडौं – मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

असोज ५, काठमाडौ – राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको