मुख्य खबर

स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

चैत ८, काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

चैत ४, भोजपुर – बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

चैत ४, कर्णाली – कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

चैत ४, काभ्रेपलाञ्चोक – जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः००

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

चैत ४,गोरखा – यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

चैत ३, म्याग्दी – समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४

घरपझोङ सडकमा कमसल कालोपत्र

चैत ३ मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ्

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

चैत ३, बन्दीपुर – आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको