मुख्य खबर

प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गर्दै, यस्तो छ कार्यतालिका

कात्तिक २७, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

कात्तिक १२, बेनी – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन

‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ – रवीन्द्र मिश्र

कात्तिक ११, काठमाडौं –विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’

स्पेनका सभामुख नेपाल भ्रमणमा

कात्तिक ८, काठमाडौँ – बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

कार्तिक ११, काठमाडौ – यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान

महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

कार्तिक ११, काठमाडौ -महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

कार्तिक ११, काठमाडौ- नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा

डोम समुदायलाई ढकी बनाउन भ्याइ नभ्याइ

कार्तिक १०, काठमाडौ -राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन् । बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

कार्तिक १०, काठमाडौ -हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट

ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त

कार्तिक १०,काठमाडौ – ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट