मुख्य खबर

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

कात्तिक ३०,काठमाडौँ-  नेकपा ९एमाले०को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

कात्तिक ३० काठमाडौँ – इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

कात्तिक ३० काठमाडौँ – निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा आज सरोकारवालहरुसँग छलफल गरिएको छ ।

आज न्वागी खाइँदै

कात्तिक ३० काठमाडौँ –  भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते ९पहाडी० मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको

भाडादर समायोजन गर्न माग

कात्तिक ३० काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

कात्तिक २९,काठमाडौँ –अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।

तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

कात्तिक २९,काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन

कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल

कात्तिक २९,काठमाडौँ –गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना ः तीनजनाको मृत्यु, १४ घाइते

कात्तिक २९,काठमाडौँ – तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३