मुख्य खबर

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

चैत्र २०, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९११५१०मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती,

राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो : पूर्णबहादुर घर्ती

चैत्र २०, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद छन् । उनि प्रतिनिधिसभा निर्वाचन २०७९

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

चैत्र १९, लिस्बन (पोर्चुगल) – पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

चैत्र १९, त्रिवेणी (नवलपरासी) – नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३

बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने

चैत्र १९, कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चैत्र १९, काठमाडौँ – सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

चैत्र १८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद् भवन नयाँबानेश्वरमा बिहान ११

माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ

चैत्र १८, काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

चैत्र १८, काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ को मृत्यु

चैत्र १८, काठमाडौँ – गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि