मुख्य खबर

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

पुस २२, वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक

‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर

पुस २२, पथरी – ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन्

प्रतिकूल मौसमले उडान प्रभावित

पुस २१, काठमाडौँ -प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

पुस २१, नवलपुर-  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

पुस २१, पाँचथर – मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

पुस २१, काभ्रेपलाञ्चोक – असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको

उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

पुस १९, बाँके – राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१्र ६२

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

पुस १९, सोलुखुम्बु – पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने