मुख्य खबर

संयुक्त व्यापार मञ्च बैठक – द्विपक्षीय व्यापार विस्तारमा जोड

पुस २८, काठमाडौं  – नेपाल–भारत संयुक्त व्यापार मञ्च ९जेबीएफ० को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ ।

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

पुस २६, गाईघाट – चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी

पचास शय्याको अस्पताल भवन – थपिएको म्याद सकियो, निर्माण सकिएन

पुस २६, खोटाङ – तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम

झापामा सीमास्तम्भ मर्मत गरिँदै

पुस २६, झापा झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका

भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

पुस २५, काँकेविहार – कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी

तनहुँका महिलालाई ढकिया बुन्ने तालिम

पुस २५, तनहुँ – ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ ।

बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

पु्स २५, खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत

भोजपुरमा ‘सडक हेरालु’

पुस २५, भोजपुर – भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने