मुख्य खबर

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु

भदौं २३, काठमाडौं – नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनको आज

सडकमा आन्दोलन गर्दै जेन–जी पुस्ता

भदौं २३, काठमाडौं  – सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन्जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान ९ बजेदेखि देशभरका

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

भदौं २३, काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ

उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

भदौं २३, काठमाडौं – सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा

ओखरबोटमा पुन तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

भदौं) २३, म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

भदौं २३, ढोरपाटन यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि

एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति जारी, अधिकांश प्रतिनिधि पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने पक्षमा

भदौ २२, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा पार्टीको संस्थापन पक्षको प्रस्तावमा अधिकांश प्रतिनिधिले समर्थन जनाएका छन् । ललितपुराको गोदावरीमा

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

भदौ २२, काठमाडौ- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख