मुख्य खबर

पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित

असार २०, म्याग्दी – म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

असार २०, दाङ – क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’

असार १९, नवलपरासी – हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

असार १६, उदयपुर – त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आज

असार १६, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा

आज संसद् दिवस मनाइदै

असार १६, काठमाडौं -आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

असािर १६, काठमाडौं – सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

असार १४, म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत