मुख्य खबर

विप्लवका ५ सय कार्यकर्ता पक्राउ

  जेठ ३० ,काठमाडौं- निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पक्राउ गरेको छ। स्थानीय तहको पहिलो

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

जेठ २९, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । नेकपा एमाले ३ नं

विकास समितिको निर्देशनः सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्नु

जेठ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज

राजपाको बन्दले निर्वाचनलाई फरक पार्दैनः प्रमुख निर्वाचन आयुक्त

जेठ २९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्द हड्तालका बावजुद असार १४ मा निर्वाचन हुने दाबी गर्नुभएको छ । मोरङको विराटनगर

सर्वोच्चद्वारा कार्कीको निर्णय खारेज

  जेठ २९ ,काठमाडौं – नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति सच्याएर विवादमा परेको रिटमा सर्वोच्च

निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीहरू

जेठ २९ ,काठमाडौं – सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार

१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

  जेठ २९ ,काठमाडौं – पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ। रेल विभागका अनुसार ०७५

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाइ हुँदै

  २८ जेठ, काठमाडौं— भरतपुर महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ

उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

  जेठ २८, काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न