खेलकुद

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

चैत ३०, काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ ।

लुम्बिनी कप महिला फुटबलमा आठ समूह खेल्ने

चैत्र २८, राँझा (बाँके) – आगामी वैशाख ५ गतेदेखि सुरु हुने लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आठ समूह सहभागी हुने भएका

यही चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

चैत्र २४, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

चैत्र २२, धरान (सुनसरी) – पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । गए राति धरान उपमहानगरपालिका–१६ स्थित

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

चैत्र १८, काठमाडौँ – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ

प्रधानमन्त्री कप क्रिकेटको विजेतालाई १० लाख पुरस्कार

चैत्र १७, भैरहवा (रूपन्देही) – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

चैत्र १६, भैरहवा (रूपन्देही) – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी

प्रधानमन्त्री कप क्रिकेट स् पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य

चैत १२,  दाङ – दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको

कर्णाली विरुद्ध बागमतीको सहज जित

चैत ११, घोराही (दाङ) – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

मिल्स गोल्डकपः पेमा स्पोर्टिङ क्लब विजयी

चैत ५,मोरङ – मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश