समाज

बिईपीजी बैठक असारमा, भारतसँग भएका सम्झौतामा पुनरावलोकन गरिने

जेठ १७,काठमाडौं – नेपाल–भारतबीचका सन्धिरसम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह ९ईपीजी० को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७

संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छ : सभामुख

काठमडौँ, १६ जेठ – सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताउनुभएको छ । महिला अधिकार कानुन मञ्चको

जागिर लगाउन मन्त्रीको तोक आदेश

जेठ १६,काठमाडौं– स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् । सरकारले

उपत्यकाभित्र जिउँदो राँगाभैँसी ल्याउन रोकिने

जेठ १६,काठमाडौं–  काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ

सांसद कोषको रकम कार्यकर्तालाई भागबन्डा

जेठ १५, काठमाडौं– राज्यको ढुकुटी कार्यकर्तालाई बाँड्ने बानी परेका सांसद बर्षेनी सांसद कोषको रकम बढाउनुपर्ने माग गर्छन् । राज्यले सांसद कोषको रकम खर्च

सीमा नाघी जम्बो बजेट

जेठ १५, काठमाडौं– सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न

प्रत्येक नेपालीलाई २१ हजार ऋण

जेठ १४, काठमाडौं–यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै २ हजार रुपैयाँ बढेको छ। सरकारले बिहबिार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक

वैदेशिक रोजगारीमा जाने २१ प्रतिशतमात्र तालिमप्राप्त

जेठ १४, काठमाडौं–वैदेशिक रोजगारीमा जाने कुल जनशक्तिमध्ये २१ प्रतिशतमात्र तालिमप्राप्त छन्। दैनिक औसतमा एक हजार तीन सय जना वैदेशिक रोजगारीमा जाने गरेका छन्।

निर्वाचन बारे धारणा बनाउन कांग्रेस छलफलमा

जेठ १३, काठमाडौं– प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल

नेपालको बिजुली चीन सप्लाई हुन्छः ओली

जेठ १३, काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाँ घोषणा गरेका छन् । उनले केही वर्षभित्र नेपालमा उत्पादन