समाज

भागरथीको हत्याको आरोपमा एउटै विद्यालयका छिमेकी किशोर पक्राउ

फागुन ५, काठमाण्डौँ – भागरथीभट्टको बलात्कार तथाहत्याप्रकरणमा प्रहरीले गाउँकै एक छिमेकीकिशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७,

प्रचण्ड- माधव पक्षको चौथो चरणको आन्दोलन आजबाट शुरु, २१ गतेसम्म जारी रहने

फागुन ५, काठमाडौं – प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)को चौथो चरणको आन्दोलनको कार्यक्रम आजदेखि शुरु हुने भएको

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

फागुन ४, काठमाण्डौँ-  गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका

न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मुक्का हानाहान

फागुन ४, काठमाण्डौँ- काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ। सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा

सञ्चालनमा छैनन् अधिकांश सिसीटिभी

फागुन ३, काठमाडौँ – जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

फागुन ३, काठमाडौँ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर विरोध सभा गर्दै

फागुन ३, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ ।  कांग्रेसले देशका ७७ वटै जिल्लामा एकै

बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर फाल्न सकिने

फागुन २, काठमाडौं – फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ। शहरी विकास मन्त्रालयल र

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

फागुन १,काठमाडौँ – सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग