समाज

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास

फागुन ७, काठमाण्डौँ- भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

फागुन ६, काठमाण्डौँ – प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५

प्रधानमन्त्रीसँग कोप–२६ टोलीको भेट

फागुन ६, काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती

भागरथीको हत्यामा आरोपितलाई प्रहरीद्धारा सार्वजनिक

फागुन ५, काठमाडौं – १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार

विकट गाउँमा फोर जी सेवा

फागुन ५, काठमाडौं – हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये

भागरथीको हत्याको आरोपमा एउटै विद्यालयका छिमेकी किशोर पक्राउ

फागुन ५, काठमाण्डौँ – भागरथीभट्टको बलात्कार तथाहत्याप्रकरणमा प्रहरीले गाउँकै एक छिमेकीकिशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७,

प्रचण्ड- माधव पक्षको चौथो चरणको आन्दोलन आजबाट शुरु, २१ गतेसम्म जारी रहने

फागुन ५, काठमाडौं – प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)को चौथो चरणको आन्दोलनको कार्यक्रम आजदेखि शुरु हुने भएको

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

फागुन ४, काठमाण्डौँ-  गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका

न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मुक्का हानाहान

फागुन ४, काठमाण्डौँ- काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ। सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा