समाज

पर्यटकको रोजाइमा जलविरे झरना

बैशाख ८ , चितवन  -चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको

चन्द्रागिरिमा आज सार्वजनिक बिदा

बैशाख ७, काठमाडौं – काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको नगर कार्यपालिकाको बैठकले मातातीर्थ औँसीको अवसर

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

बैशाख ६, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर

काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने

वैशाख ५, काठमाडौ- पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

बैशाख ५, जोमसोम – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको

ओली भेट्न बालकोट पुगे प्रचण्ड देउवा

बैशाख ४, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली

विश्वका प्रदूषित सहरको एक नम्बरमा पर्‍यो काठमाडौँ

बैशाख ३, काठमाडौं  – देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको छ। प्रदूषण ह्वात्तै बढ्दा

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

बैशाख ३, काठमाडौं  -म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२

मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

चैत ३०, काठमाडौं  – नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

चैत २९, काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन