विजनेश

सामाजिक सुरक्षा कोषमा २ लाख ५१ हजार २९२ सुचीकृत भएका छन्।

  असार १५, काठमाडौ -सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा

नेशनल लाईफले एक करोड वढी मृत्यु दावी भूक्तानी गर्यो

  असार १४, डडेलधुरा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरा स्थित आफनो शाखा कार्यालयमा आइतवार एक कार्यक्रम आयोजना गरी पदम राज पन्तको मृत्यू

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

असार ११, काठमाडौ – जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको

काठमाडौँ महानगरको बजेटः १८ अर्ब ९५ करोड ७७ लाख, करमा विशेष छुट

असार १०, काठमाडौं  – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित १८

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

असार ८, काठमाडौ – दार्चुलाको अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको

एन आई सी एशियाको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

असार ६, काठमाडौ एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा

एनसिसि वैंकको संस्थापक शेयर बिक्रीमा

असार ४, काठमाडौ- नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने