मुख्य खबर

आज भोटो जात्राः राष्ट्रपतिको उपस्थितिमा साँझ भोटो देखाइने

जेठ ११, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो

छात्रवृत्ति दिएका विद्यार्थीको विवरण पठाउन संस्थागत विद्यालयलाई महानगरको निर्देशन

बैशाख १०, काठमाडौं – काठमाडौँ महानगरपालिकाले पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ। महानगरको विद्यालय शिक्षा व्यवस्थापन

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

जेठ ९,जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा ९एमाले० सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली

सुत्केरीको उद्धारका लागि हेलिकप्टर

जेठ ९, काठमाडौ – दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा

हराउँदै सनपाट खेती

जेठ ९,महोत्तरी  – पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती देखिन छाडेको हो

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

जेठ ९, मकवानपुर – मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने,

हावाहुरीले कागती खेती नष्ट

जेठ ९, दमौली  -केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले

भुटानी शरणार्थी प्रकरण – पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज म्याद थप गरिने

जेठ ९, काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार (आज) पुनः म्याद थप गरिने भएको छ। मुद्दा

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक – नेता गौतम

जेठ ८, काठमाडौं –  सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान