मनोरंजन

फिल्म ‘घर ज्वाइँ’ मा मिरुना संग दयाहाङको जोडी

साउन २९, काठमाडौं – चलचित्र ‘घर ज्वाइँ’ मा अभिनेता दयाहाङ राईको अपोजिटमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन् । अनिल बुढा मगरको निर्देशनमा

चलचित्र ‘उपहार’मा समिक्षाको स्वर

साउन २८, काठमाडौं  -नायीका रेखा थापाले, निर्माणाधिन चलचित्र ‘उपहार’को गीत गायीका समिक्षा अधिकारीलाई उपहार स्वरुप दिएकी छिन् । भदौ ७ गतेबाट सुटिङमा जान

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

साउन २६, काठमाडौं  -नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति

काठमाडौँको कथामा चलचित्र ‘महानगर’

साउन २५, काठमाडौं  – नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक

रामकृष्ण ढकालले ल्याए दिन ढल्योु बोलको गीत (भिडियो सहित)

  काठमाडौं  -समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक रामकृष्ण ढकालको आवाज रहेको ुदिन ढल्योु बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

साउन २१, चितवन  – चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू

चलचित्र ऐंचौ पैंचोको प्रचार प्रसारमा कलाकार

साउन १९, काठमाडौं  – चलचित्र ऐंचौ पैंचोको प्रचार प्रसारको सुरुवात गरिएको छ। निर्माण टिम बुधबार टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर

चलचित्र `कार्साङ´ मा सुरक्षा र दयासंग जोडी

साउन १७, काठमाडौं – यम शेर्पाको निर्देशनमा निर्माण हुने चलचित्र ञकार्साङझ मा नायिका सुरक्षा पन्त र दयाहाङ राईको जोडीको रुपमा देखा पर्ने भएका

चलचित्र उपहारमा रेखा, पूजा बेनिशा एकसाथ देखिने

साउन १६, काठमाडौं  – चलचित्र उपहारमा नायिका बेनिशा हमाल जोडिएकी छिन्। मुख्य भूमिकामा उनलाई निर्माण टिमले अनुबन्धित गरेका हुन् । अभिनेत्री बेनिशा हमालको