खेलकुद

एनपिएल – दुई खेल हुँदै

मंसिर ८, काठमाडौं – यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

मङ्सिर ७, काठमाडौ- इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई

एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

मंसिर ५, काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

मंसिर ४, काठमाडौं – यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैँछ । रोहित पौडेलको कप्तानीमा

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

मंसिर ३, काठमाडौं – यहाँ जारी नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो

एनपीएल क्रिकेट -चारटोली मैदानमा

मंसिर २, काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

मंसिर १, काठमाडौं – नेशनल प्रिमियर लिग एनपिएल  को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

कात्तिक २४, काठमाडौँ – भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

कात्तिक २०, कञ्चनपुर – कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

कात्तिक १९, काठमाडौ -आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने