खेलकुद

विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा

असार ४, एजेन्सी –  फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

असार २, काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

असार २, काठमाडौं –  फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

जेठ २७, काठमाडौँ – एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

जेठ २५, काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ

अन्नपूर्ण आरोहण दिवसः गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

जेठ २०, काठमाडौै  –  विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

जेठ १९, धरान  –  कोशी प्रदेशस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

जेठ ७, काठमाडौ – खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुमेका छन्

भलिबल प्रतियोगिता

जेठ ६, काठमाडौ –  गुल्मीको चन्द्रकोट गाउँपालिकामा बुधबार सञ्चालन गरिएको चौथो अध्यक्ष कप भलिबल पुरूष एवं महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरू। रासस

‘छायानाथ ट्रेलरअल्ट्रा म्याराथन  २०२६’ सुरु

जेठ ३, काठमाडौं  – कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेलरअल्ट्रा २०२६’ आज बिहानदेखि सुरु भएको छ । साहसिक पर्यटन