Author
admin

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

कात्तिक १७, काठमाडौँ – यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् ।

आज कुकुर तिहार मनाइदै

कात्तिक १७, काठमाडौं – तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आज कुकुर तिहार मनाइदै छ , घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत

कात्तिक १७, काठमाडौं – गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ ।

प्रदेश २ – पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

कात्तिक १७, धनुषा प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने

तिहारमा घर जानेलाई आजबाट खोप

कार्तिक १६, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । स्वास्थ्य सेवा

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

कार्तिक १६, काठमाडौ – सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा

ट्रक दुर्घटना : १ जनाको मृत्यु १ जना घाईते

कार्तिक १६, काठमाडौ- तेह्रथुमको फेदाप गाउँपालिका-२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सह-चालक घाईते भएका

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

कात्तिक १६, सोलुखुम्बु  – जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता