Author
admin

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

असार ३, काठमाडौ- पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो

पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन

असार ३, काठमाडौ- न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह ९निहारिका राजपुत० र

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता-प्रधानमन्त्री

जेठ २, काठमाडौं  -प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताएका

बागमती प्रदेशले सञ्चारग्राम बनाउने

असार २, काठमाडौं –  बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने

आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग पराजित

असार २, काठमाडौ -आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न

नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

असार २, काठमाडौ- पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध ९एन्टी रेबिज० को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

असार २, काठमाडौं प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

बागमती सरकारले १५ प्रतिशतले बढायो प्रदेश कर्मचारीको तलब

असार २, हेटौंडा  – बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ। प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब