Author
admin

८ सदस्यीय मन्त्रिपरिषद् गठन, ३ जना उपप्रधानमन्त्री

पुष ११, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र ) का

निसीखोलामा तेइस हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै

पुष ११, काठमाडौं  –अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन

पुरुष भलिबल स् नेपाल चौँथो स्थानमा

पुष ११, काठमाडौं  – बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि ९यु–२३० अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदँै चौँथो स्थानमा रहेको छ ।बङ्गलादेशको ढाकामा आज

दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

पुष ११, काठमाडौं  –दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक

महानगर उपप्रमुख डङ्गोल

पुष ११, काठमाडौं  –दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन सेवा गराउनुहुँदै काठमाडौँ महानगरपालिकाका

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

पुष ११, काठमाडौं  –पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्ने

पुष ११, काठमाडौं –  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले

ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

पुष ११, काठमाडौं  –विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । एक

फोहर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

पुष ११ ढोरपाटन  – बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट

प्रचण्डलाई मोदीले बधाइ दिदै भने ‘सँगै मिलेर काम गर्न चाहन्छौं ’

पुस १०, काठमाडौं  – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै