Author
admin

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

पुष ७, काठमाडौं  – पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

पुस ७, , वालिङ –  स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित

नवनिर्वाचित सांसदहरूले आज शपथ लिदै

  पुष ७, काठमाडौं  – संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार

सरकारी सवारी साधनलाई फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

पुष ६, काठमाडौं – यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

पुष ६, काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयमा आज

१३ जोडी जुम्ल्याहा विद्यार्थी

पुष ६, काठमाडौं  –पूर्वी नवलपरासीको कावासोती–३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत जुम्ल्याहा विद्यार्थी । विद्यालयले ३३औँ वार्षिकोत्सको अवसरमा हिजो मङ्गलबार यहाँ

चिसोले धारामै हिउँ जम्न थाल्यो

पुष ६, काठमाडौं  –हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए

बढ्यो सुनको मूल्य

पुष ६, काठमाडौं  –नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

पुष ६, काठमाडौं  –पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष