Author
admin

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

भदौं २४, चितवन – प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनको नाममा खाली छ ।

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

भदौं २४, काठमाडौं – प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा

विकासका नाममा राजनीति नगरौँ – मन्त्री गुरुङ

भदौं २४ वालिङ  -कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

भदौं २२, भोजपुर – भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन

मेथिनकोटमा डायलायसिस सेवा

काभ्रेपलाञ्चोक  -काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस

मधेस प्रदेश -बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

भदौं २२, जनकपुरधाम  – मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

भदौं २२, कास्की  -पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास

निजामती प्रशासन साध्य होइन, साधन हो – मुख्यसचिव डा अर्याल

भदौ  २२, काठमाडौँ -भदौ तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न

‘मायावी’ मा दीपिकाको अभिनय

  भदौं २१, काठमाडौं – निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘मायावी’को निर्माण तथा निर्देशन गर्ने भएका छन् । नायिका दीपिका प्रसाईँको मुख्य भूमिका

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

भदौं २१, ओखलढुङ्गा – ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले