Author
admin

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर १७, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

मंसिर १७, काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ – नेपाल

मंसिर,१७ काठमाडौं – अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ । अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष

नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

मङ्सिर १६, काठमाडौ – समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार

एनपिएलः चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य

मङ्सिर १६, काठमाडौ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७

विद्यालयको अक्षयकोषमा ४० लाख सङ्कलन

मङ्सिर १६, काठमाडौ – मकवानपुरको हेटौँडा उपहानगरपालिका–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले स्थापना गरेको अक्षयकोषमा रु ४० लाख सङ्कलन भएको छ ।

एसीसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

मङ्सिर १५, काठमाडौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला

मङ्सिर १५, काठमाडौ – बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र

छोरीलाई जैमिनीको मुद्दती खाता

मंसिर १५, काठमाडौं-  बागलुङ जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी