Author
admin

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

माघ ३, सर्लाही – पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ ।

यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ

माघ ३, काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका

कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो

माघ ३, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर

माघ ३, काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम

पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन

माघ ३, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं

धुलिखेलमा ‘ई–पेमेन्ट’ सेवा

माघ ३, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले

संस्कृति झल्किन चित्र कोर्दै

धनगढी नगर विकास समितिको समन्वयमा पार्कमोडस्थित खुला मञ्चको पर्खालमा सुदूपश्चिमको परम्परागत संस्कृति झल्किने खालका चित्र कोर्दै कलाकार । तस्बिर: मीन ठकुरी/रासस

आलु र तोरी खेती

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको बालुवाबाट देखिएको पाँचखाल फाँटमा किसानले गरिएको आलु र तोरी खेती । तस्बिर: पेमा लामा/रासस

भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री

माघ २,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउएका