Author
admin

प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी

माघ ४, काठमाडौ – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै

आरन चलाएर जीविकोपार्जन

माघ ४, काठमाडौ – दाङको घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन । सन्ताउन्न वर्षीय जीतबहादुरले

वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्

माघ ४, काठमाडौ – गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्

चन्द्रागिरि नगर अस्पताल शिलान्यास

माघ ४, काठमाडौ – चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

माघ ४, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा………..

माघ ४, काठमाडौ – गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन । धुर्कोट गाउँपालिका–३

पञ्चेबाजा बजाउँदै विद्यार्थी

बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पञ्चेबाजा बजाउँदै । पछिल्लो समय पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएपछि संरक्षणका लागि यहाँका विद्यार्थीहरु जुटेका

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित थिए । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको

पहिराको जोखिममा रहेका परिवारलाई जग्गा

माघ ३, तनहुँ – जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

माघ ३, कञ्चनपुर – भिमदत्त नगरपालिका(४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामाहोटल संचालक बैतडी दशरथचन्द नगरपालिका(११ घर भएका ३७ वर्षीय गणेश सिंहबुडाल समेत