Author
admin

दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

असार १३, खोटाङ -दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

असार १२, काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

असार १२, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक बस्दै

असार ११, काठमाडौं नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज यहाँ बस्दै छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र

गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

असार १०, बाग्मती – हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०र८१ मा

वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ

असार १०, कञ्चनपुर  – कञ्चनपुर को लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् राना थारु समुदायका लोप हुँदै

आइसिसी टि ट्वान्टी विश्वकप अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

असार १०, काठमाडौं – आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र स्थानीयवासी खुसी

असार १०, बनियानी –  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो

वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडान

असार १०, वीरगञ्ज – वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

असार १०, सिन्धुपाल्चोक – गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची