Author
admin

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

कात्तिक १८, काठमाडौ – चितवनको देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान

राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

कात्तिक १८  लिस्बन  पोर्चुगल –  विद्युतीय राहदानी ९ई–पासपोर्ट० बनाउनका लागि पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । लिस्बनस्थित

चलचित्र हर्षको नयाँ पोस्टर सार्वजनिक

  चलचित्र ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन

धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

कात्तिक १८ दाङ – आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ । धर्मशालाका १३ कोठा भाडामा

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

कात्तिक १८, महोत्तरी – यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी ९मिथिलाका नारी०ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

कात्तिक १८, राँझा – बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

कात्तिक १८, म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्

‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै

कात्तिक १८, काठमाडौ   – पाल्पाको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक