Author
admin

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

असार १९, म्याग्दी – बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको

रोटरी क्लब अफ डिल्लीबजारको हेरिटेज सरसफाई अभियान सम्पन्न

असार १७, काठमाडौं – रोटरी वर्ष २०२४–२५ आजदेखी शुभारम्भ भएको छ । नयाँ रोटरी वर्षको अवसरमा रोटरी क्लब अफ डिल्लीबजारले आज ज्ञानेश्वरमा रहेको

कैलालीमा रगत अभाव

असार १६, गोदावरी – धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

असार १६, उदयपुर – त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

असार १६, काठमाडौं – राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ

नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आज

असार १६, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा

आज संसद् दिवस मनाइदै

असार १६, काठमाडौं -आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

असािर १६, काठमाडौं – सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका

आजको प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक पारित गरिने

असार १४, काठमाडौं -संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज९शुक्रबार० ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत