Author
admin

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

चैत्र १९, लिस्बन (पोर्चुगल) – पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

चैत्र १९, त्रिवेणी (नवलपरासी) – नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३

बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने

चैत्र १९, कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चैत्र १९, काठमाडौँ – सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

चैत्र १८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद् भवन नयाँबानेश्वरमा बिहान ११

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

चैत्र १८, काठमाडौँ – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ

माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ

चैत्र १८, काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

चैत्र १८, नेपालगञ्ज – बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

चैत्र १८, काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ