Author
admin

मोदीको सपथग्रहणका लागि प्रधानमन्त्री ओली आज भारत जाँदै

जेठ १६, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गर्ने भएका छन् ।

अनुचित काम गर्ने दुई न्यायाधीश कारबाहीमा

जेठ १६, काठमाडौं —  अनुचित काम गर्ने दुई न्यायाधीशलाई कारबाहीको दायारामा ल्याइएको छ । न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको

आज मौसम बदली भई बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ १६, काठमाडौं — आज काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण

नायिका बिनिता बरालले बृन्दावनमा गरिन बिबाह

काठमाडौं — चलचित्र ‘चपली हाइट’मा अभिनय गरेपछी एकाएक चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् । उनले अमेरिकामा प्रेमी तिलक पौडेलसँग विवाह

प्रधानमन्त्री ओलीले आज चौथो विद्यावारिधि थाप्दै

जेठ १५, काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौथो विद्यावारिधि थाप्ने भएका छन् । ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्ने भएको

पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन

जेठ १५, काठमाडौं — सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय संसद्मा

सरकार बिरुद्ध कांग्रेसको भातृसंस्था सडकमा

जेठ १४, काठमाडौं — कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार बिरुद्ध आन्दोन गरेको छ । शंकरदेव क्याम्पसबाट निस्केको जुलुस बागबजार, पुतलीसडक

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली बिहिबार भारत जाँदै

जेठ १४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् । ओली बिहिबार

मोदीको शपथ ग्रहणमा ओलीलाई निम्तो

जेठ १४, काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समक्षी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन निम्ता दिएका छन् ।