Author
admin

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

साउन ८, भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

साउन ८, सिरहा – सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

साउन ८, टेक्सस – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि

दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

साउन ८, स्याङ्जा – स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७३र०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

साउन ८, भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१र०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

काभ्रेमा खानेपानीको मूल सुक्दै, पुनःजीवित कार्यक्रम प्रभावित

साउन ७, काभ्रेपलाञ्चोक – केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै

साउन ७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे

गाथामग चहे्र पर्व मनाउँदै नेवार समुदाय

साउन ७, भादगाँउ साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेषगरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी

उपसभामुख राना चीन भ्रमणमा

साउन ७, काठमाडौं – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन् ।