Author
admin

रद्द भए ११ बालविवाह

फागुन १३,लमजुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ ।

कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

फागुन १३, दैलेख – जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या

मानेको गोलमा लिभरपुलको कीर्तिमानी जित

फागुन १३, एजेन्सी – ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले कीर्तिमानी जित निकालेका छ । सोमबार राति वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले

दक्षिण कोरियामा कोरोना भाइरसबाट मृतकको संख्या ८ पुग्यो

फागुन १३, एजेन्सी – दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस

झोलुङ्गे पुलबाट ७३२ घरधुरी लाभान्वित

फागुन १३, काठमाडौं – म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । उन्साठ्ठी दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको

बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

फागुन १३, काठमाडौं – सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद

दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ को मृत्यु

फागुन १३, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएको छ। ढुंगामुढा र गोली लागेर एक

कर्णाली प्रदेशका कृषकलाई ७ प्रतिशत ब्याज अनुदान दिइने

फागुन १३ , सुर्खेत – कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

फागुन १३, काठमाडौं – काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।