Author
admin

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

असार ९, म्याग्दी  – रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर

कल्भर्टले विस्थापित ग¥र्यो झोलुङ्गे पुल

असार ९, गलकोट गलकोट ९बागलुङ०, ९ असार स् यहाँको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

असार ९, भोजपुर – यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

असार ८, म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ ।

एसिसी पुरुष यु–१६ नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

असार ८, काठमाडौ – एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि एक सय ३९ रनको लक्ष्य दिएको छ ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

असार ८, गुल्मी –  गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

असार ८, घोराही – गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

असार ६, सिरहा – यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

असार ६, कञ्चनपुर – गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।