Author
admin

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

बैशाख २६, सर्लाही – हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् ।

डिजिटल कुलतको असर बुझाउने चलचित्र ‘झिल्को’

बैशाख २६, काठमाडौं – जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर

निरोगी नेपालको महासङ्कल्प र कुष्ठरोग निवारण

कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह छ, भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ ।

बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड

बैशाख २५, काठमाडौं  – सांसदहरुले बालबालिकाको समग्र संरक्षण र हितका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘प्रदेशको पाँचौँ बालमैत्री नगर कनकाई’

बैशाख २५, बनियानी – झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै

‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा न्यौपानेलाई प्रदान गरिने

बैशाख २५, काठमाडौं-  ‘गोधूलि कला साहित्य प्रतिष्ठान’ ले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने यस वर्षको ‘अरनिको अभियान राष्ट्रिय पुरस्कार’ साहित्यकार डा सागर न्यौपानेलाई

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

बैशाख २५, इनरुवा – यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

बैशाख २५, गलकोट – यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत