Author
admin

गौतम राष्ट्रियसभामा मनोनीत

असोज १,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा

ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?

असोज १, काठमाडौ – लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई ?’ अभियान शुरु गरेको छ ।

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

असोज १, काठमाडौ – भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

असोज १, काठमाडौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण

असोज १, काठमाडौ – भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी

माग पुरा नभए थप आन्दोलन चर्काउछौं –नाई संघ

असोज १, काठमाडौं –कोरोना भाइरस रोकथामका लागि लगाइएको निशेधाज्ञालाई सरकारले केहि खुकुलो बनाउदै गए पनि सैलुन खोल्न नदिएको भन्दै नेपाल नाई संघले विरोध