Author
admin

धारिलो हतियार प्रहार गरी प्रहरीको हत्या

कात्तिक २, काठमाडौ – धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो

कात्तिक २, काठमाडौ – भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबार बिहानसम्म प्राप्त समाचारअनुसार

विश्वमा कोभिड १९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

कात्तिक २, काठमाडौ – विश्वमा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा

कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

कात्तिक २, काठमाडौ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९

वाग्मती सफाइ अभियान दशैँमा पनि चल्ने

कात्तिक २, काठमाडौ – वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । सात वर्षदेखि जारी रहेको यो अभियान कात्तिक ८ गते महाअष्टमीका दिनमा

बर्दिया राष्ट्रिय निकुञ्ज सफारी खुला

कात्तिक २ , काठमाडौ – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि

स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु

कात्तिक २, काठमाडौ – उदयपुर कटारी नगरपालिका-१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा

भेरी अस्पतालमा सङ्क्रमितको एक पुरुषको मृत्यु

कात्तिक २, काठमाडौ – बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।