Author
admin

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

असार ९, भोजपुर – यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

असार ८, म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ ।

एसिसी पुरुष यु–१६ नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

असार ८, काठमाडौ – एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि एक सय ३९ रनको लक्ष्य दिएको छ ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

असार ८, गुल्मी –  गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

असार ८, घोराही – गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

असार ६, सिरहा – यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

असार ६, कञ्चनपुर – गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

असार ६, मन्थली – रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू

गलेश्वर बजार सौन्दर्यीकरणस् सडकमा ढुङ्गा बिछ्याउन थालियो

असार ६, म्याग्दी – बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दू तथा