Author
admin

हिउँदे बिदामा पनि पठनपानठ शुरु

पुस १६, काठमाडौ -हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ

पहिलो टेस्टः न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

पुस १५, काठमाडौँ – न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

पुस १५, काठमाडौँ – सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको

आगलागीबाट दुई घर जलेर नष्ट

पुस १५, काठमाडौँ – उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित

चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः प्रम

पुष १५, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने

भारतमा अलपत्र बालक चिन्ने सम्पर्कमा आउन अनुरोध

पुष १५, काठमाडौ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको

लेखनाथ पुस्तकालयबाट स्रष्टालाई सम्मान

पुष १५, काठमाडौ – नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ ।

कुलोमा माछा खोज्दै

पुस १५, काठमाडौँ – तनहुँको व्यास नगरपालिका–५ शेरास्थित धान खेतनजिक रहेको कुलोमा माछा खोज्दै स्थानीय महिला । तस्वीर : कृष्ण न्यौपाने/रासस