Author
admin

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

असोज २२, काठमाडौ – तनुह जिल्लाको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या

जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी

जुम्ला, २२ असोज – जुम्लाको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ ।

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

काठमाडौँ, २२ असोज – राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती

सिन्धुलीमा गाडी दुर्घटना यसरी भएको थियो

असोज २२, कमलामाई – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

असोज २२, मलेखु -जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

असोज २२, बाँके – बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

असोज २२, गोरखा – यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

असोज २१, काठमाडौ – दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला

‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

असोज २१, काठमाडौ – धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

असोज २१, सप्तरी – केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा