Author
admin

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

असार २, गण्डकी  – गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट

ढोरपाटन सडक सञ्जालमा जोडियो

असार २, म्याग्दी – म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक ९मार्ग० जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला,

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

असार १, खोटाङ – शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

असार १, नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

असार १, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ ।

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

असार १, राँझा – कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गरिएको छ । वर्षौँदेखि बसोबास गर्दै

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

जेठ ३१, त्रिवेणी  – जलकुम्भीले ढाकेर नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको

विपद् प्रतिकार्य योजना स्वीकृत

जेठ ३१, दमौली – जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्वतयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

जेठ ३१, काठमाडौं – नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ