तमोर खोलामाथि बेलिब्रिज

कात्तिक ६, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर खण्ड ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ स्थित तमोर नदीमाथिको बेलिब्रिज । यही बेलिब्रिजमार्फत नेपाल र चीनको टिप्ताला नाका पुग्न सकिन्छ । तस्बिर:—दिलकुमार लिम्बु/रासस