‘लाखौँ हजारौँ’ मा पल र मलिकाको जोडी (भिडियो)

असोज १०, काठमाडौं  – ‘लाखौँ हजारौँ’ बोलको गीतमा पल र मालिकाले अभिनय गरेका छन् ।

फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा आवाज सन्जु मोक्तानले दिएकी छिन् । यबेश थापाको शब्द र लय सिर्जनामा तयार बनेको गीतको भिडियो निर्देशन नवीन पोमो लिम्बुको रहेको छ ।

सम्पादन,कलरिङ् र भीएफ एक्स भिडियोमा जीवन थापाले गरेका छन् । भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन ।