थप २,९७९ जना कोरोना संक्रमित, २८ जनाको मृत्यु

असार २३, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।